बुधबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको छ ।

मंगलबार तोलामा ६ सयले घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि साही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार पनि सोही मूल्य कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यस्तैगरी, मंगलबार तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.