काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ ।




Comments are closed.