काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँ कायम रहेको छ ।
Comments are closed.