बढ्यो सुनको मूल्य

 

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.