आजपनि बढ्यो सुनको मूल्य

 

काठमाडौं ।  बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

You might also like

Comments are closed.