बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

 

काठमाडौं । मंगलबार सुनको मूल्य भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

footwear zone

तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.