आज पनि घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ सय रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन बिहबिार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.