काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ सय रुपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य स्थिर छ। चाँदी १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।




Comments are closed.