घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० रुपैयाँ कायम भएको छ । यसको मूल्य

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ ।

You might also like

Comments are closed.