घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँ घटेको हो ।

आज मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.