सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य

 

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार स्थिर हो।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

footwear zone

बिहीबार चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.