बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । मंगलबारको तसलनामा बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.