सुनको मूल्य हालसम्म कै महंगो, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ ।

आइतबार छापावालको सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ ।

footwear zone

त्यस्तै आइतबार  चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ। । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो ।

You might also like

Comments are closed.