घट्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ ।आज चाँदी प्रतितोला १ हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.