बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा बिहबिार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.