बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

 

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.