घट्यो सुनचाँदीको मूल्य

 

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

बिहीबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.