काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मूल्य आज सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.