सुनको मूल्य बढ्यो, कतिमा भईरहेको छ कारोवार ?

 

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबारप्रतितोला ४ सय रुैयाँले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला ९४ हजार १०० मा बिहीबार कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो ।

footwear zone

चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भईरहेको छ ।

You might also like

Comments are closed.