घट्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँ घटेर ८६ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १० रुपैयाँ घटेर १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.