ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको मूल्य

 

काठमाडौं । साताको शुरुवात सँगै बढेको सुनको मूल्य तेस्रो दिन मंगलबार ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार ८ सय रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।  मंगलबार चाँदीको मूल्य ६० रुपैयाँ घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँ रहेको छ

You might also like

Comments are closed.