सुनको मूल्य घट्ने क्रम जारी, बुधबार कति घट्यो ?

 

काठमाडौं । सुनको मूय घट्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मूल्य बुधबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य बुधबार ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.