घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबारबो तुलनामा बिहबिार सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.