काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटल र लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीबीच सहकार्यको सम्झौता भएको छ ।
सम्झौतासँगै हस्पिटलबाट प्रधान हुने स्वास्थ्य उपचार सेवामा क्लबका सदस्यहरुले विशेष छुट प्राप्त गर्ने सहमति भएको क्लबका अध्यक्ष रेशमबाबु श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए ।
त्यसैगरी हस्पिटल र तिब्बेतियन शरणार्थी क्याम्प व्यवसायी एसोसिएसनका बीच छुट सम्झौता भएको छ ।

सम्झौताबाट क्लबका सदस्यहरु र एसोसिएसनका सदस्यहरु लाभान्वित हुने श्रेष्ठले बताए ।




Comments are closed.