गोर्खाज फाइनान्सले गर्‍यो घरदैलो कार्यक्रम

इटहरि । गोर्खाज फाइनान्सले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले वित्तीय साक्षरतासहित खाता खोलौं अभियानका रुपमा घरदैलो कार्यक्रम गरेको हो ।

फाइनान्सको इटहरि शाखाले घरदैलो कार्यक्रमसहित वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शाखाले विभिन्न ठाउँमा घरघरमा पुगेर सर्वसाधरण जनताहरुसँग अन्तरक्रियासमेत गरेको छ ।

घरदैलो कार्यक्रमले बैंकिङ पहुँच वृद्धिमा योगदान पुग्ने र बचत गर्नुपर्छ भन्ने सोचको विकास हुने फाइनान्सले विश्वास लिएको छ ।

footwear zone

You might also like

Comments are closed.