सूर्यबिनायकमा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । सूर्यबिनायक ३ बालकोट ललितपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, भक्तपुर इन्टरनेशनल हस्पिटल र सोसाइटी फर इचवदरको संयुक्त आयोजनामा शनिबार हेल्थ क्याम्प आयोजना गरिएको हो ।

हेल्थ क्याम्पबाट स्थानीयबासीहरु लाभान्वित भएको युनाइटेड चौतारीका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

footwear zone

You might also like

Comments are closed.