आइतबार सार्वजनिक बिदा

 

काठमाडौं ।

सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

footwear zone

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी जनाएको छ ।

You might also like

Comments are closed.