‘फुल अकुपेन्सी’ सहित होटल शाम्बालाको रुफटप पुल पार्टी

 

काठमाडौं । होटेल शाम्बालाले प्रेम दिवस (भ्यालेन्टाइन्स डे)का दिन प्रेमीहरुकालागि निजी तथा आत्मीय अनुभव गराउन अकर्षक रुफटप पुल पार्टी सम्पन्न गरेको छ।

ककटेल डिनर, पुल पार्टी र काठमाडौंको उत्तम दृश्यहरु हेर्दै भ्यालेन्टाइन्स डेमा रमाउने अवसर सबैकालागी अविश्मरणीय र रोमान्टिक भएको होटल शाम्बालाका महा-प्रवन्धक रबिन मानन्धरले बताए। भ्यालेन्टाइन्स डे आफ्नो प्रेमीलाई मायालु सन्देश पठाएर, प्रेमको अभिव्यक्त गरेर, साथमा प्रेमिल समय बिताएर मनाइन्छ। यो अवसरलाई सुहाउने गरी शाम्बालाले फुल, बेलुन र झिलिमिलि बत्तिहरु राखेर ठाउँलाई सजाएको थियो। यस कार्यक्रमकालागि होटलले पहिले नै बुकिङ लिएको थियो। प्रेमीहरुले पहिले नै बुकिङ गरेका थिए।

footwear zone

फुल अकुपेन्सीु सहित कार्यक्रम सम्पन्न भएको मानन्धरले बताए। आकर्षक अफर र प्याकेज सार्वजनिक गर्ने गरेको होटल शाम्बालाले यस्ता कार्यक्रमहरु मार्फत ग्राहकलाई नयाँ अनुभव दिने कोसिस गरेको मानन्धरले बताए।

You might also like

Comments are closed.