काठमाडौं । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘ १४ रुपैयाँमा आइफोन १४’ अफर जेठ १८ गतेदेखि असार ३० गतेसम्म चल्ने छ।
सो अफरमा ग्राहकले आइएमई पे को ‘रु १४ मा आइफोन १४ ‘ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउने छन् ।
आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ ।






Comments are closed.