काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ूआइएमई पेू ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ गतेदेखी शुरु भएको अफर भदौ २८ गते सम्म चल्ने छ । अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।
कमेन्टहरू मध्य सबैभन्दा उत्कृट ( रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।






Comments are closed.