ऊर्जा उत्पादकहरु आन्दोलनमा

काठमाडौं । ऊर्जा उत्पादकहरु आन्दोलनमा उत्रिएका छन् । ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ निर्देशिका खारेजीको मागसहित व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नेतृत्वमा बिहीबार व्यवसायीहरुले बीमा समितिको कार्यालय कुपन्डोलमा शान्तिपूर्ण धर्ना दिएका हुन् ।

जारी गरिएको निर्देशिका ऊर्जा परियोजना बिरोधी रहेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

footwear zone

 

You might also like

Comments are closed.