यसरी बनाइन्छ दाचीइँट्टा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , दधिकोटस्थित इँट्टाभट्टामा दाचीइँट्टा बनाउँदै मजदुर ।

यसखालको इँट्टा मठमन्दिर, पाटी, पौवा र ढङ्गेधारामा पहिला प्रयोग गर्ने गरिन्थ्यो ।

footwear zone

काँचो इँट्टा बनाए वापत प्रति गोटाको एक रूपैयाँ ५० पैसा ज्याल पाउने मजदुर बताउँछन् ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

You might also like

Comments are closed.