जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद

काठमाडौं । नेपालको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन’अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत आफ्नै घरगाउँको ऐतिहासिक ठाउँ, होटल, पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्नेले ३० हजारसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यो अभियानमा सहभागी हुन इच्छुकले जाम्नलाई कुनै पर्यटकीय ठाउँको भिडियो बनाएर पठाउनु पर्नेछ। पठाएको भिडियो जाम्नले पोस्ट गरिसकेपछि भिडियो पठाउने व्यक्तिहरुले ह्यास ट्यागसहित प्रमोटिङ नेपाल, ट्राभल विथ जाम्न लेखेर आफ्नो सामाजिक सञ्जालका खाताहरुमा सेयर गर्नुपर्ने छ।

footwear zone

यसरी सेयर गरिएको भिडियोको भ्युज, लाइक र कमेन्ट्सका आधारमा उत्कृष्ट घोषणा गरी उक्त नगर पुरस्कार दिइनेछ ।

You might also like

Comments are closed.