काठमाडौं । जगदम्बा मोटर्स र रेस अटो कुमारीपाटीको संयुक्त आयोजनामा आज एओजी राइड सम्पन्न भएको छ ।
रेस अटो कुमारीपाटीबाट सुरु भएको राइड रेस लगखेल, एकान्तकुना, भैंसेपाटी, खोकना, सिकाली हुँदै युनिराइड महालक्ष्मीस्थानमा गएर सम्पन्न भएको थियो ।

रेसमा सहभागी राइडरहरुले भैंसेपाटी सिकालीमा जम्मा भएको फोहोर सरसफाइ गर्दै ट्राफिक र राइड सम्बधी नियमबारे जानकारी लिएका थिए । उनिहरुलाई राइडर सम्बन्धी नियम मार्सल गौरव र अभिषेक अधिकारीले दिएका थिए ।




Comments are closed.