काठमाडौं । अब जीवन विकास एप प्रयोग गरि युटिलिटी पेमेन्टमा अधिकतम क्यास ब्याक सुविधा लिन सकिने भएको छ ।
जसमा मोबाईल टपअपमा ३ प्रतिशत, डिसहोम रिचार्जमा ३ प्रतिशत, म्याक्स र प्भु टि.भि. रिचार्जमा १ प्रतिशत, सिम टि.भि रिचार्जमा ३ प्रतिशत, ईन्टरनेट रिचार्जहरुमा ०.५ देखि १ प्रतिशतसम्म क्यास व्याक सुविधा पाउन सकिने भएको छ ।





Comments are closed.