जेके ओटिआर टायरको उपहार योजना

काठमाडौं । जेके ओटिआर टायरको खरिदमा उपहार योजना सुरु भएको छ । जेके टायरको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्टिव्युटर्स प्रा.लि.ले जेके ओटिआर १०.००–२० र ११.००–२० टिपर टायरको एक जोडी खरिदमा एउटा इलेक्ट्रिक जग उपहार प्रदान गर्नेगरी योजना ल्याएको हो ।

यो योजना सीमित अबधिसम्म मात्रै जारी रहने प्रालिका प्रवन्ध निर्देशक विक्रम सिंघानियाले जानकारी दिए ।

क्रसर उद्योग, निर्माण क्षेत्र लगायत अफरोडमा चल्ने ट्रिपरहरुमा प्रयोग हुने यो टायर निकै बलियो रहेको सिंघानियाले बताए ।

footwear zone

जेके ओडिआर टायरको स्टक सीमित रहेको पनि उनले जानकारी दिए ।

You might also like

Comments are closed.