क्रियटिभ हर्ट इन्टरनेशनल प्रा.लि.मा रोजगारीको अवसर

काठमाडौं ।

क्रियटिभ हर्ट इन्टरनेशनल प्रा.लि.ले कामदार माग गरेको छ । कम्पनीले मार्केटिङ लगायतका पदमा काम गर्ने कर्मचारी माग गरेको हो ।

कम्पनीले १० जना महिला र १० जना पुरुष कर्मचारी माग गरेको छ । काम गर्न चाहने व्यक्तिले कम्पनीको कार्यालय बल्खुमा वा मोबाइल नम्बर ९८४११८६९७१ वा ९८०३४५९७९८ मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

footwear zone

एसएलसी उत्तीर्ण व्यक्तिहरुले जागिरका लागि आवेदन दिन सक्नेछन् । १५ हजार ५ सय रुपैयाँ तलबसहित गाडी भाडा, टिए र बोनसको सुविधा पनि उपलब्ध हुने बताइएको छ ।

You might also like

Comments are closed.