जुरी युनिसेक्स पार्लरका सेवामा ४० प्रतिशत छुट

 

काठमाडौं । जुरी युनिसेक्स पार्लरले हरितालिका तीजको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । पार्लरले एक सातासम्म लागु हुने गरी सेवामा ४० प्रतिशत छुट प्रदान गर्ने गरी अफर ल्याएको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित मीनभवन ठूलो खरिबोटमा रहेको पार्लरले कलर, फेसियल, केराटिन, स्ट्रेट लगायतको सेवामा ४० प्रतिशत छुट प्रदान गर्ने सञ्चालक जुरी ठाकुरले जानकारी दिए । यो अफर भदौ ७ गतेबाट १५ गतेसम्म लागु हुनेछ । महिला र पुरुष दुवैले यो छुट प्राप्त गर्नसक्नेछन् ।

footwear zone

पार्लरको ३ वटै शाखामा यो छुट लागु हुने जुरीले जानकारी दिए । सेवा लिन चाहनेहरुले ९८५१०६६४५६, ९८०८१६६४५६ मा सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.