२० लाख रुपैयाँको लगानीमा व्यावसायिक कालिजपालन

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा व्यवसायिक कालिजपालन भइरहेको छ । नवीन घिमिरेको लगानीमा गत वैशाखदेखि कालिजपालन भइरहेको हो । २० लाख रुपैयाँको लगानीमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन् । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा रु तीन हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ ।

तस्बिर: सन्तोष गौतम/रासस

 

You might also like

Comments are closed.