दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई करुणा फाउण्डेशनले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । उक्त संस्थाले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । संस्थाले विभिन्न स्थानमा अक्सिजन कन्सन्ट्रेटर गरेको छ । .

र यो पनि,

करुणा फाउन्डेसनद्वारा थप ११० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
करुणा फाउन्डेसनद्वारा ५ वटा हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
तस्वीर : कृष्ण न्यौपाने/रासस




Comments are closed.