काठमाडौं । बेगानी ग्रुप अन्तर्गतको केबी सम आल्मुनियम इन्डष्ट्रिजको ब्राण्ड एम्वेस्टरमा कलाकार जितु नेपाल (मुन्द्रे) नियुक्त भएका छन् ।
सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
केबी समका अध्यक्ष अमित बेगानी र कलाकार नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्राण्ड प्रवद्र्धनमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता कलाकार नेपालले गरेका छन् ।




Comments are closed.