कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

गलकोट । एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले गृह जिल्ला पर्वत पुगेर आगामी एनआरएनए निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघको आगामी दशौं महाधिवेशनमा पुन अध्यक्षमा उमेद्वारी दिने पर्वत जिल्लामा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् । आचार्य गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए ।

;
footwear zone

तस्वीर : खेमराज गौतम/रासस

You might also like

Comments are closed.