देउराली सामुदायिक वन उपभोक्ता समितिमा लक्ष्मण पौडेल

तनहुँ । तनहुँको शुक्ला गण्डकी ३ स्थित देउराली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा लक्ष्मण पौडेल (सागर) निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुविता परियार, सचिवमा भक्तराज पौडेल, सहसचिवमा ईन्द्रा भुजेल, कोषाध्यक्षमा कमल भुजेल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा बालाजी पौडेल, नेत्रबहादुर मल्ल, सूर्य पौडेल र सुकुमाया विक छन् ।

footwear zone

सल्लाहकारमा बलराम घिमिरे, विष्णु पौडेल र कृष्ण पौडेल रहेका छन् ।

 

You might also like

Comments are closed.