आशा लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने जनाएको छ।

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश सेयरधनीहरुका लागी वितरण गर्ने निर्णय गरेको छ।

footwear zone

प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आशाको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुनेछ।

You might also like

Comments are closed.