मणिपाल अस्पतालको सेवामा लेउवा संघ सदस्य र कर्मचारीहरुको उपचारमा विशेष छुट

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघका सदस्य र कर्मचारीहरुको उपचारमा मणिपाल शिक्षण अस्पतालले विशेष छुट प्रदान गर्ने भएको छ ।

छुट सम्झौतामा दुई पक्षबीच मंगलबार हस्ताक्षर भएको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।स्वास्थ्य उपचार लगायतका सेवामा अस्पतालबाट प्रदान हुने छुटबाट संघका सदस्य एवं कर्मचारीहरु लाभान्वित हुने संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले बताए ।

अस्पतालमा पोखराको व्यावसायिक घराना बतास समूह र अटोवेज ग्रुपका लगानी छ ।

footwear zone

You might also like

Comments are closed.