लायन्स डिष्ट्रिक्ट  ३२५ ‘एल’को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित 

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट  ३२५ ‘एल’को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न कन्भेन्सनबाट गभर्नरमा उनी निर्वाचित भएका हुन् ।

उक्त डिष्ट्रिक्टको पहिलो गभर्नर बन्ने अवसर उनले प्राप्त गरेका छन् । उनको कार्यकाल आगामी जुलाईबाट सुरु हुनेछ ।

footwear zone

डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा परमेश्वर बराल  र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा सुमन भट्ट निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.