काठमाडौं । नियमित मर्मत सम्भारकोलागि चैत १४ गते सोमबार मनकामना केबलकार बन्द हुने भएको छ । १५ गते मंतलबारदेखि सेवा पुनः सुचारु हुने बताइएको छ । केबलकार बन्दभएपछि सो अवधिमा बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने संचालन हुनेछ ।
Comments are closed.