मानवसेवा आश्रमलाई भट्टराई परिवारद्वारा ५ लाख ११ हजार सहयोग

पोखरा । पोखराका भट्टराई परिवारले मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । तेजबहादुर, मीना, मदन र हिरा भट्टराईले आश्रमलाई सहयोग गरेका हुन् ।

पोखराको हेमजामा निर्माण भवनका लागि उनीहरुले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । सडक मानवहरुका लागि निर्माणाधीन आश्रयस्थलका ‘एक कोठा निर्माण अभियान’ अन्र्तगत उनीहरुले सहयोग गरेका हुन् ।

निर्माणाधीन आश्रममा एउटा कोठा निर्माण गर्ने गरी सहयोग गर्न पाउँदा खुसी लागेको उनीहरुले बताए ।

footwear zone

You might also like

Comments are closed.