मंगलम टेक्निसियन कार्यक्रम सम्पन्न

काठमाडौं ।

मंगलम पाइप्सद्वारा आयोजना गरिएको मंगलम टेक्निसियन कार्यक्रम हालै सम्पन्न भएको छ ।

कार्यक्रममा गत बर्ष मंगलम टेक्निसियन योजना २०७६/०७७ मा सहभागी टेक्निसियनलाई प्रोत्साहन स्वरुप मिक्सर, ३२ र ४० इन्चका टि भी वितरण गरिएको थियो ।

footwear zone

साथै कार्यक्रममा आउने बर्षको बोनसका वारेमा पनि टेक्निसियनलाई जानकारी गराइएको थियो ।

You might also like

Comments are closed.