मणिपाललाई राष्ट्रीयकरण गर्न माग

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताललाई राष्ट्रीयकरण गर्न माग गर्दै पोखरामा र्याली निकालिएको छ ।

अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले हस्पिटल निजी क्षेत्रलाई बिक्री नगर्न चेतावनी दिदै सोमबार विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय मणिपाल ग्रुपद्वारा सञ्चालित मणिपाल हस्पिटल बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गर्ने सम्झौता गरेका छन् । सरकारीकरण हुनुपर्ने हस्पिटल र जग्गा निजी क्षेत्रलाई बिक्री नगर्न उनीहरुले चेतावनी दिएका छन् ।

footwear zone

You might also like

Comments are closed.